२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

क्यानका महानिर्देशक अधिकारीलाई रिहा गर्न आदेश, कति मागियो धरौटी ?  

shivam cement
२०८२ मंसिर २३ गते १८:४६
Shares
क्यानका महानिर्देशक अधिकारीलाई रिहा गर्न आदेश, कति मागियो धरौटी ?  

काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरणमा निलम्बित क्यान महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । 

मुरारी भण्डारीलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २१ मा अधिकारीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

जसमा ५ जना तत्कालीन मन्त्री र चिनियाँ कम्पनी चाइना सिएएमसी पनि प्रतिवादी रहेका छन् ।

सम्बन्धित खबर