२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

बहुविवाहको कसुरमा डिएसपी मधु नेपाल पक्राउ

shivam cement
२०८२ मंसिर २४ गते १४:०४
Shares
बहुविवाहको कसुरमा डिएसपी मधु नेपाल पक्राउ

काठमाडौं : नवलपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपाल बहुविवाह कसुरमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय  नवलपरासी पूर्वमा कार्यरत उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो ।

नेपालकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

उनीमाथि तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर