२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

विधान संशोधन नगर्ने एमाले सचिवालय बैठकको निर्णय 

shivam cement
२०८२ मंसिर २६ गते २०:२०
Shares
विधान संशोधन नगर्ने एमाले सचिवालय बैठकको निर्णय 

काठमाडौं : नेकपा (एमाले)ले विधान संशोधन नगर्ने भएको छ । 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले विधान संशोधन नगर्ने निर्णय गरेको हो । 

गत भदौ २० गतेदेखि २२ गतेसम्म भएको विधान अधिवेशनबाट पारित भएको विधान नै यथावत् राख्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १५ सदस्य रहने व्यवस्था विधानमा छ ।

सम्बन्धित खबर