२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन

shivam cement
२०८२ मंसिर २७ गते १४:१३
Shares
ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन

काठमाडौँ : नेकपा एमालेको ११ औँ महाधिवेशन सुरु भएको छ । 

भक्तपुरको सल्लाघारीमा सुरु भएको समारोहबीच अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झण्डोत्तलन गर्दै महाधिवेशन उद्घाटन गरेका हुन् ।

महाधिवेशन उद्घाटन समारोहमा हजारौँको संख्यामा नेता कार्यकर्ता सहभागी छन् । महाधिवेशन प्रतिनिधि संख्या २२ सय बढी छ ।

उद्घाटन समारोहमा विभिन्न दलका नेताहरू पनि उपस्थित छन् ।

सम्बन्धित खबर