२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले अजेय र अजम्बरी छ : ओली 

shivam cement
२०८२ मंसिर २७ गते १४:३३
Shares
एमाले अजेय र अजम्बरी छ : ओली 

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र ‘अजेय’ र एमाले ‘अजम्बरी’ रहेको बताएका छन् । 

११औँ महाधिवेशन उद्घाटनमा उनले एमाले सकियो भन्नेहरूलाई महाधिवेशनमा उर्लिएको जनसागरले जवाफ दिएको उल्लेख गरे । 

ओलीले भने, ‘धुवाँ, खरानी र आक्रोशका प्रहार सहँदै उर्लिएको यो जनसागरले प्रमाणित गर्छ—लोकतन्त्र अजेय छ ।’ 

सभामा देखिएको भीडलाई मात्र एमाले नठान्न आग्रह गर्दै उनले यो महाशागरको एउटा थोपा मात्र भएको बताए ।

सम्बन्धित खबर