२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

हिंसाबाट भएको परिवर्तन एमालेले स्वीकार गर्दैन : ओली

shivam cement
२०८२ मंसिर २७ गते १५:०१
Shares
हिंसाबाट भएको परिवर्तन एमालेले स्वीकार गर्दैन : ओली

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्धबाट भएका परिवर्तन स्वीकार्य नहुने बताएका छन् ।

भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको एघारौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले शान्तिपूर्ण र जनसमर्थनका आधारमा समाज परिवर्तन सम्भव हुने उल्लेख गरे । 

वर्तमान सरकार हिंसाबाट स्थापित भएकोले यो परिवर्तन एमालेले नस्वीकार्ने स्पष्ट पारे । 

साथै, विविधतामा एकता नेपालको मूल मन्त्र भएको र संविधान संशोधन गर्ने अधिकार जनताकै भएको उनले बताए ।

सम्बन्धित खबर