२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

डर, दबाब र प्रतिशोधमुक्त चुनाव भए एमालेले बहुमत ल्याउँछ : ओली 

shivam cement
२०८२ मंसिर २७ गते १५:०९
Shares
डर, दबाब र प्रतिशोधमुक्त चुनाव भए एमालेले बहुमत ल्याउँछ : ओली 

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावबाट एमाले भाग्छ भन्ने भ्रम नफैलाउन आग्रह गरेका छन् । 

शनिबार एघारौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले डर, दबाब र प्रतिशोधमुक्त चुनाव भए आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरे । 

अहिले चुनाव हुँदैछ भन्ने हल्ला देशलाई अल्मल्याउनका लागि मात्र भएको उनको भनाइ छ । 

ओलीले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने अडान दोहोर्‍याए ।

सम्बन्धित खबर