२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

नेपाल-चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव: छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम

shivam cement
२०८२ मंसिर २७ गते १५:१५
Shares
नेपाल-चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव: छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम

काठमाडौँ : नेपाल-चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छन्दुस्थित नेपाली महावाणिज्य दूतावासले आज जनाएको छ । 

त्यस क्रममा नेपाली चिया, कफी, फेल्ट, पश्मिना, धूप, सिङिङ बाउल, थान्कालगायतका नेपाली उत्पादनहरूको प्रदर्शनी गरिएको थियो । सांस्कृतिक आदानप्रदानअन्तर्गत चिनियाँ परम्परागत वाद्ययन्त्र ‘गुछिन’को वादन तथा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूद्वारा परम्परागत नृत्यहरू प्रदर्शन गरिएका थिए ।

महावाणिज्य दूतावासको संयोजनमा भएका ती कार्यक्रममा छोङछिङ युझोङ जिल्ला सरकार, छोङछिङ  नगरपालिका र नेपाल पर्यटन बोर्डका पदाधिकारीलगायत ५० जना सहभागी थिए ।

सम्बन्धित खबर