२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

कम्युनिस्ट एकताको पहल गर्न एमाले महाधिवेशनले आवश्यक निर्णय लिनुपर्छ : देव गुरुङ

shivam cement
२०८२ मंसिर २७ गते १५:५५
Shares
कम्युनिस्ट एकताको पहल गर्न एमाले महाधिवेशनले आवश्यक निर्णय लिनुपर्छ : देव गुरुङ

काठमाडौं : परिस्थितिमा कम्युनिस्ट एकताको विकल्प नभएको बताएका छन् । 

नेकपा (एमाले)को ११औं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै उनले कम्युनिस्टहरू एकताबद्ध भई राष्ट्रवादी शक्तिसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । 

गुरुङले यस दिशामा आफ्नो पार्टीले पहल गरिरहेको उल्लेख गर्दै महाधिवेशनले पनि आवश्यक निर्णय लिनुपर्ने बताए ।

सम्बन्धित खबर