२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

एमाले मतगणना सुरुः ओलीको फराकिलो अग्रता, शंकरलाई पछ्याउँदै सुरेन्द्र (प्रारम्भीक मतसहित)  

shivam cement
२०८२ पुष ३ गते १०:५४
Shares
एमाले मतगणना सुरुः ओलीको फराकिलो अग्रता, शंकरलाई पछ्याउँदै सुरेन्द्र (प्रारम्भीक मतसहित)  

काठमाडौंः नेकपा एमालेको ११औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानको गणना सुरु भएको छ । प्रारम्भीक मत परिणाम अनुसार, अध्यक्ष केपी शर्मा ओलीले फराकिलो अग्रता कायम गरेका छन् भने महासचिवमा शंकर पोखरेल थोरै मतले मात्र अगाडि छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पहिलो प्रारम्भीक गणना अनुसार, ओलीले १५६ मत पाउँदा अर्का प्रत्यासी ईश्वर पोखरेलले ६७ मत पाएका छन् । महासचिवमा चर्को प्रतिस्पर्धाको संकेत देखिएको छ । पोखरेलले ११५ मत पाएका छन् भने सुरेन्द्र पाण्डेले १०८ मत पाएका छन् । 

कसको मत कति ?
अध्यक्ष 
केपी शर्मा ओली : १५६
ईश्वर पोखरेल : ६७


उपाध्यक्ष
अरुण नेपाल : ३८
गुरु प्रसाद बराल : १०९
गोकर्ण राज विष्ट : १३३
टकं प्रसाद कार्की  : ४३
पर्शुराम मेघि गुरुङ्ग : ४७
प्रथवि सुव्वा गुरुङ : १७१
भिम प्रसाद आचार्य : २७
रघु जी पन्त : १२३
रामबहादुर थापा बादल : १५३
विन्दा पाण्डे : ९८
विष्णु प्रसाद पौडेल : १७३


महासचिव 
शंकर पोख्रेल : ११५
सुरेन्द्र प्रसाद पाण्डे :१०८


उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : ७१
योगेस भट्टराइ : १४०
रघुविर महासेठ : १२६
राजेन्द्र प्रसाद गौतम : २६
लेखराज भट्ट : १४७
विष्णु प्रसाद रिमाल : १०५
वैजनाथ चौधरी : ५४


सचिव
अग्नि प्रसाद खरेल : ७७
इन्द्रलाल साप्कोटा : ४१
कर्णबहादुर थापा : ९३
कृष्ण गोपाल श्रेष्ठ : ५९
खगराज अधिकारी : १३२
गोकुल प्रसाद बास्कोटा : १०४
छविलाल विश्वकर्मा : १४५
ठाकुर प्रसाद गैरे : ९३
पद्मा कुमारी अर्याल : १५२
पुर्सोतम पौडेल : ५९
पेम्वा लामा : ५०
भानुभक्त ढकाल : १०७
महेश बस्नेत : १५०
यमलाल कडेल : 
रचना खड्का : ८३
राजन भट्टराइ : ११३
लाल बाबु पण्डित : ७३
विनोद प्रसाद ढकाल  : ८२
शेरधन राई : १४१
हिक्मत कुमार कार्की : १३८
 

सम्बन्धित खबर