२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

एमाले महाधिवेशन : मोबाइलमा मतपरिणाम हेर्दै उम्मेदवारहरू (फोटोफिचर)

shivam cement
२०८२ पुष ३ गते १२:१२
Shares
एमाले महाधिवेशन : मोबाइलमा मतपरिणाम हेर्दै उम्मेदवारहरू (फोटोफिचर)

काठमाडौँ : नेकपा एमालेको ११ औँ महाधिवेशनको मतगणना सुरु भएको छ । यससँगै उम्मेदवारहरू भृकुटीमण्डपमै परिणाम कुरिरहेका छन् । 

तीन घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने एमाले निर्वाचन आयोगको तयारी छ । निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको थियो । 

बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सकिएको हो । मतदान सकिएसँगै सुरु भएको मतगणना जारी छ । 

तस्बिर - नेपाल फोटो लाइब्रेरी 


 

सम्बन्धित खबर