२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

shivam cement
२०८२ पुष ९ गते ११:०४
Shares
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा नौ सय रुपैयाँले बढेर २ लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी १६५ रुपैयाँले बढेर तोलामा ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर