२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

बालेनसँगको वार्ताबारे रविको अस्पष्ट जवाफ, भने– समयले बताउँछ 

shivam cement
२०८२ पुष १० गते १५:२४
Shares
बालेनसँगको वार्ताबारे रविको अस्पष्ट जवाफ, भने– समयले बताउँछ 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भएको छलफल सकारात्मक रहेको बताएका छन् । 

बिहीबार ललितपुरमा भएको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले ‘वार्ता राम्रो भयो, समयले बताउँछ’ भने । 

बालेनले लौरो टेक्ने कि घण्टी बजाउने भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन् । बैठकमा सहभागी जेनजी समूहका सदस्यहरूले भने प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

सम्बन्धित खबर