२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माद्वारा चुनाव नलड्ने घोषणा

shivam cement
२०८२ पुष १० गते १८:१२
Shares
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माद्वारा चुनाव नलड्ने घोषणा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनाव नलड्ने घोषणा गरेका छन् । 

आगमी फागुन २१ मा हुने हुने प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका हुन् । 

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले आगामी चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । 

कांग्रेसले शर्मालाई झापा–१ बाट सर्वसम्मत रूपमा सिफारिस गरेको छ ।

सम्बन्धित खबर