२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

देउवा र सञ्चारमन्त्रीबिच भेट, समसामयिक विषयमा छलफल 

shivam cement
२०८२ पुष ११ गते १०:१४
Shares
देउवा र सञ्चारमन्त्रीबिच भेट, समसामयिक विषयमा छलफल 

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलबिच भेटवार्ता भएको छ । 

सञ्चारमन्त्री खरेल शुक्रबार बिहान देउवा निवास महाराजगन्जमा भेटका लागि पुगेका हुन् । भेटका क्रममा आसन्न चुनावका साथसाथै समसामयिक विषयमा कुराकानी भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ । 

आजै खरेलले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई पनि भेटेर छलफल गर्दैछन् । 

सम्बन्धित खबर