२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

गुण्डु पुगेर सञ्चारमन्त्री खरेलले भेटे ओली

shivam cement
२०८२ पुष ११ गते १२:२८
Shares
गुण्डु पुगेर सञ्चारमन्त्री खरेलले भेटे ओली

काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । 

ओली निवास गुण्डु पुगेर सञ्चारमन्त्री खरेलले ओलीलाई भेटेका हुन् ।

भेटका क्रममा उनीहरूबीच फागुन २१ गते तोकिएको निर्वाचनका सन्दर्भमा छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ । 

यसअघि खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । आजै उनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेट्दै छ्न् ।

सम्बन्धित खबर