२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै

shivam cement
२०८२ पुष ११ गते १३:२४
Shares
पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै

काठमाडौं : नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् । शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री बनाउन लागेकी हुन् । 

उनलाई आज २ बजे शपथ गराउने तयारी रहेको छ ।

प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष परराष्ट्रमन्त्रीमा नियुक्तिका लागि शर्माको नाम सिफारिस गरिसकेकी छन् ।

सम्बन्धित खबर