२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

सिन्धुलीमा एसबीआई बैंकबाट ३ करोड लुटपाट, सवारी चालक पक्राउ

shivam cement
२०८२ पुष ३० गते १०:१३
Shares
सिन्धुलीमा एसबीआई बैंकबाट ३ करोड लुटपाट, सवारी चालक पक्राउ

काठमाडौँ  : सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको एसबीआई बैंकमा लुटपाट भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मंगलबार साँझ करिब साढे ७ बजेतिर बैंकमा लुटपाट भएको हो ।

हतियारसहित आएको लुटेरा समूहले बैंकका सुरक्षा गार्डलाई कुटपिट गरेर नियन्त्रणमा लिएपछि रकम लुटपाट गरेको बताइएको छ । 

लुटेराहरूको सवार गाडी र त्यसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।  बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

सम्बन्धित खबर