२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो 

shivam cement
२०८२ माघ ४ गते ११:३२
Shares
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो 

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ७७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन प्रतितोला दुई लाख ७७ हजार २ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । 

आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला पाँच हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर