२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत

shivam cement
२०८२ माघ २६ गते ११:३०
Shares
जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत

काठमाडौंः जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र साझेदार जापान इनोभेसन पार्टीको गठबन्धनले आईतवार सम्पन्न आम निर्वाचनमा प्रतिनिधि सभामा बहुमत हासिल गरेको छ । 

सत्तारुढ गठबन्धनले ३१६ सिट जितेको छ । २३३ सिट जिते बहुमत पुग्छ । यो बहुमतका लागि चाहिने भन्दा ८३ सिट बढी हो । 

पार्टीको जितपछि सानाए ताकाइचीले आफूहरुले जिम्मेवार र सक्रिय वित्तीय नीतिमा निरन्तर जोड दिँदै आएको बताए । आफूहरुले वित्तीय नीतिको दिगोपनलाई प्राथमिकता दिने र आवश्यक लगानी सुनिश्चित गर्ने बताए । एजेन्सी 

सम्बन्धित खबर