२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

लघुवित्त पीडितले थाले आमरण अनशन (तस्बिरहरू)

Nada
२०८३ साउन १२ गते १२:३६
Shares
लघुवित्त पीडितले थाले आमरण अनशन (तस्बिरहरू)

काठमाडौं : लघुवित्त पीडितले काठमाडौंको माइती घरमा आमरण अनशन सुरु गरेका छन् । गत आइतबार ‘राजधानी मार्च’ गरेर सरकारको ध्यानाकर्षण गराएका उनीहरु मंगलबार बिहानदेखि माइती घरमा आमरण अनशन बसेका हुन् ।

लघुवित्तसम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न, लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवर्ती ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जना र विविध शुल्क खारेज गर्न माग गरेका छन् । साथै, जग्गा धितो लिलामी, कालोसूचीमा राख्ने कार्य तथा अन्यायपूर्ण ऋण असुलीको न्यायिक निरुपण गर्न सरकारसँग उनीहरुको माग छ ।

May be an image of one or more people, temple and text

May be an image of one or more people, crowd and text

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of one or more people and text that says "40g Cmadh Ihyanhadaily. madhyanhadaily.con com h"

May be an image of one or more people, crowd and text

May be an image of one or more people, temple, crowd and text

May be an image of one or more people, crowd, temple and text

May be an image of one or more people, temple, crowd and text that says "omadhyanhadaily.com Omae yanhadaily .com"

May be an image of one or more people and people smiling

सम्बन्धित खबर