२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

मंगलबहादुर शाही कर्णालीको मुख्यमन्त्रीमा नियुक्त

Nada
२०८३ साउन १२ गते १८:४३
Shares
मंगलबहादुर शाही कर्णालीको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौँ : कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

शाहीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । उनको शपथ भने बुधबार हुने प्रदेश प्रमुखको कार्यालयले बताएको छ ।

शाही कर्णाली प्रदेशको ५औँ मुख्यमन्त्रीमा नियुक्त भएका हुन्  ।

सम्बन्धित खबर