२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

शेखर गोल्छा एक करोड धरौटीमा रिहा

Nada
२०८३ साउन १२ गते १९:०८
Shares
शेखर गोल्छा एक करोड धरौटीमा रिहा

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार सुनुवाइ गर्दै गोल्छालाई दुई कसुरमा छुट्टाछुट्टै धरौटी निर्धारण गरी रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशसँगै एक करोड रुपैयाँ धरौटी बुझाएर गोल्छा धरौटीमा रिहा भएका हुन् ।

उनलाई बिमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी निर्धारण गरिएको थियो ।

सम्बन्धित खबर