२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

व्यवसायी भट्टराईलाई पितृशोक

Nada
२०८३ भदौ १९ गते २१:२२
Shares
व्यवसायी भट्टराईलाई पितृशोक

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी हरि भट्टराईलाई पितृशोक परेको छ । 

ncell

काठमाडौंको बाँसबारीस्थित गुड अर्थ इन्टरनेसनल प्रा.लि.का सञ्चालक भट्टराईका पिता मित्रप्रसाद भट्टराईको निधन भएको हो ।

भट्टराईको शुक्रबार बिहान २:१० बजे ८४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

uae

सम्बन्धित खबर