२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

व्यवसायी पराजुलीलाई पितृशोक

Nada
२०८३ असोज २ गते ११:४७
Shares
व्यवसायी पराजुलीलाई पितृशोक

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी नारायण पराजुलीलाई पितृशोक परेको छ । 

ncell

काठमाडौंको सिनामंगलस्थित प्रुडेन्सियल ओभरसिज प्रा.लि. तथा प्रुडेन्सियल होटलका सञ्चालक पराजुलीका पिता चन्द्रबहादुर पराजुलीको निधन भएको हो ।

पराजुलीको ८४ वर्षको उमेरमा मोरङको सुनदरहरैंचा-५ बाँसबारीस्थित निवासमा गत भदौ २७ गते निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

स्व. पराजुलीका श्रीमती, १ छोरी र १ छोरा रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर