
काठमाडौं : भदौमा ५४ म्यानपावर कम्पनीले एक सय जनाभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा पठाएका छन् । अल स्किल इन्टरनेसनल ह्युमन रिसोर्स प्रा.लि. ८४५ जना कामदार वैदेशिक रोजगारीमा पठाउँदै सूचीको शीर्ष स्थानमा रहेको छ ।
प्याराडाइज इन्टरनेसनल प्रा.लि. ५१३ जना कामदार पठाउँदै दोस्रो र रिलायवल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि. ३०३ जना कामदार पठाउँदै तेस्रो स्थानमा रहेका छन् ।
धेरै श्रमिक पठाउने म्यानपावर कम्पनीहरू :
अल स्किल इन्टरनेसनल ह्युमन रिसोर्स प्रा.लि.– ८४५
प्याराडाइज इन्टरनेसनल प्रा.लि.– ५१३
रिलायवल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– ३०३
ब्रदर्स इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा.लि.– २८४
मोन्टेज ओभरसिज प्रा.लि.– २६१
साउन्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.– २०८
भिजन एन्ड भ्यालु ओभरसिज प्रा.लि.– २०८
आकर्षण इन्टरनेसनल प्रा.लि.– २०७
वाहा म्यानपावर सप्लायर प्रा.लि.– १९९
पर्फेक्ट रिक्रुइटिङ सर्भिस प्रा.लि.– १८५
सेरोन म्यानपावर सर्भिस प्रा.लि.– १८३
इन्टरपिड रिक्रुटमेन्ट सर्भिसेस प्रा.लि.– १८२
अर्थ स्मार्ट ह्युमन रिसोर्सेस नेपाल प्रा.लि.– १८२
मोभिरा रिक्रुटमेन्ट कन्सल्टेन्सी सर्भिसेस प्रा.लि.– १८०
इन्डो अरब म्यानपावर प्रा.लि.– १७४
विन रिक्रुटमेन्ट प्रा.लि.– १७०
एसओएस म्यानपावर सर्भिस प्रा.लि.– १६०
मास ह्युमन रिसोर्स प्रा.लि.– १५८
नीलकमल ह्युमन रिसोर्स प्रा.लि.– १५७
अक्सफोर्ड इन्टरनेसनल प्रा.लि.– १४६
शिवाकोटी म्यानपावर सर्भिस प्रा.लि.– १४१
लक्ष्मी रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १४१
वल्र्ड नेट रिक्रुटमेन्ट कन्सल्टेन्ट प्रा.लि.– १३९
सिगल इन्टरनेसनल ग्लोबल एचआर कन्सल्टेन्ट्स प्रा.लि.– १३४
मदरल्यान्ड ओभरसिज प्रा.लि.– १३०
लुलु इन्टरनेसनल प्रा.लि.– १२८
सन लाइट ह्युमन रिसोर्स प्रा.लि.– १२५
होप इन्टरनेसनल प्रा.लि.– १२५
लिडर ओभरसिज प्रा.लि.– १२५
स्किल्स ग्रुप एचआर रिक्रुटमेन्ट प्रा.लि.– १२४
आर.के. एचआर सोलुसन प्रा.लि.– १२४
डिके रिभर ओभरसिज प्रा.लि.– १२४
ग्रेट नेपाल एचआर प्रा.लि.– १२३
थिंक बिज इन्टरनेसनल प्रा.लि.– १२०
इम्पावर हन्टर एचआर सोलुसन प्रा.लि.– ११८
ट्रेन्डवे इन्टरनेसनल प्रा.लि.– ११८
सान नेपाल प्रा.लि.– ११७
योभान्ट रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– ११७
फजल इन्टरनेसनल प्रा.लि.– ११७
ब्रदर रिक्रुटमेन्ट प्रा.लि.– ११५
स्काइ ओभरसिज सर्भिसेस प्रा.लि.– ११२
राज ग्रुप अफ कम्पनी प्रा.लि.– १११
द रिभर ओभरसिज प्रा.लि.– १११
स्तुपा ओभरसिज सर्भिस प्रा.लि.– ११०
काबेली ह्युमन रिसोर्स प्रा.लि.– १०६
आइडियल इन्टरनेसनल रिक्रुटमेन्ट प्रा.लि.– १०५
रोयल इन्टरनेसनल ओभरसिज प्रा.लि.– १०५
एम्स ओभरसिज प्रा.लि.– १०५
कन्फिडेन्ट इन्टरनेसनल म्यानपावर प्रा.लि.– १०४
एड्भान्स म्यानेजमेन्ट कन्सल्टेन्ट्स प्रा.लि.– १०४
एयर किंग्स प्लेसमेन्ट प्रा.लि.– १०१
एचएमटी ओभरसिज प्रा.लि.– १०१
न्यु लाइट इन्टरनेसनल प्रा.लि.– १०१