२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

Nada
२०८३ असोज ४ गते ११:५०
Shares
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ : नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

ncell

आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर ३ लाख ५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

शुक्रबार सुनको मूल्य ३ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको थियो । 

यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ ।

आज चाँदी तोलामा २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलामा ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर