काठमाडौं : अन्तरिम सरकारले निजी क्षेत्रका समस्या बुझ्न नचाहेको भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । भदौ २४ को विध्वंसमा लुटपाट, तोडफोड एवं आगजनीबाट ठुलो क्षति बेहोरेका व्यवसायीले अहिले पनि असुरक्षित महसुस गरिरहेका छन् । जसका कारण चाडपर्वपछि व्यवसायमा जुट्नुपर्ने निजी ...