काठमाडौं : इरानमा जारी युद्धका कारण खाना पकाउने ग्यास (एलपिजी)को आपूर्तिमा ठुलो गिरावट आएपछि भारतभरका रेस्टुरेन्ट र होटल बन्द हुने अवस्थामा पुगेका छन् । अमेरिका–इजरायलद्वारा इरानमाथि गरेको आक्रमणले खाडी क्षेत्र हुँदै स्ट्रेट अफ हर्मुजमार्फत हुने जहाजको आवतजावत ठप्प भएपछि कतार ...