संसदीय सुनुवाइ समितिले सरकारले राजदूत पदमा सिफारिस गरेका दुईजनाको नाम अस्वीकृत गरेर संसद्को शक्ति देखाएको छ । साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम समितिले सर्वसम्मतिले अस्वीकृत गरेको छ । यसले राजदूत नियुक्तिमा राजनीतिक ...