सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाल प्रहरीबारे एकपछि अर्को चर्को टिप्पणी गर्दै आएका छन् । केही समय अघि मन्त्री गुरुङले संघीयता कार्यान्व्यनमा प्रमुख प्रमुख बाधक रहेको निष्कर्ष सहित आपत्तिजनक अभिव्यक्ति दिएका थिए । जथाभावी बोल्ने ...