काठमाडौं : प्रधानाध्यापक छनोटको विषयलाई लिएर नागरिकस्तरमा प्रश्न उठ्ने गर्छन् । तर, पछिल्लो समय सरकार नै विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक छनोट प्रक्रिया पालना नगरेकोप्रति रुष्ट छ ।
योग्यता र वरिष्ठता हेरेर मात्रै प्रधानाध्यापक नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था मिचिनेक्रम नरोकिएपछि शिक्षा विकास ...