काठमाडौं : १७ मंसिरमा चीनको औपचरिक भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि गाँठो परेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को सकस तत्कालका लागि टरेको छ ।
सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेसले बीआरआई परियोजनमा ऋण लिन नसिकने स्पष्ट अडान राख्दा ...