काठमाडौंका मेयर बालेन शाहले धरानका मेयर हर्क साम्पाङले उठाएका विभिन्न सवालप्रति कटाक्ष गर्दै जति गाली गरे पनि माया गर्न नछाड्ने बताएका छन् । जेनजी आन्दोलनपछि बाहिर नदेखिएकोप्रति हर्कले सामाजिक सञ्जालमा बालेनलक्षित स्टाटस लेखिरहेका छन् ।
तिनै टिप्पणीको जवाफ फर्काउँदै ...