काठमाडौं : प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको करिब दुई साता बित्न लागेको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको परिणाम पनि आइसक्यो । सबै राजनीतिक दलहरूको सिफरिसअनुसार निर्वाचन आयोगले समेत समानुपातिक सांसदहरूको सूची सार्वजनिक गरिसकेको छ । तर, नयाँ सरकार निर्माणको ...