काठमाडौं : बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिए । योसँगै संसद्बाट सरकार बन्ने र निर्वाचित सरकारले शासन गर्ने बाटो खुला भएको छ ।
२१ फागुनको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित दुईतिहाइनजिकको दल बनेको छ । ...