काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको प्रधानमन्त्रीको ‘ब्ल्याङ्क चेक’ अस्वीकृत भएको छ । सभापति देउवा निवास बुढानिलकण्डमा बिहीबार बसेको पार्टी पदाधिकारी/पूर्वपदाधिकारी बैठकपछि प्रचण्डले दिएको प्रधानमन्त्रीको ‘ब्ल्याङक चेक’ अस्वीकृत भएको ...