काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष उठ्ने घोषणा गरेका छन् । अध्यक्ष बनेर पार्टीका नेताहरुको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा ...