सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको अभाव सामान्य विषय जस्तै भइसकेको छ । प्रत्येक वर्ष गर्मी मौसम सुरु भएसँगै यहाँ पानीको अभाव हुनु सुरु हुन्छ ।
प्रदेश राजधानीमै भएको पानीको समस्याले अन्य ठाउँको समस्यालाई समेत देखाएको छ । प्रदेशको राजधानी ...