काठमाडौं : शान्ति प्रक्रियाको १९ वर्ष पुग्दा समेत सरकारले द्वन्द्वकालीन न्याय प्रक्रिया प्रभावकारी ढंगले अघि नबढाएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ ।
विस्तृत शान्ति सम्झौताको १९ वर्ष पुगेको अवसरमा अयोगले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चासो ...