काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘वाचापत्र’को आवरण पृष्ठमा उपशीर्षक छ– ‘थिति बसाल्ने संकल्प’ अर्थात् सुशासन । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएपछि सर्वत्र चासो छ, झन्डै दुईतिहाइ बहुमतप्राप्त रास्वपाले थितिचाहिँ कसरी बसाउला ?
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ सम्भवतः चैतको ...