काठमाडौं : पाटन अस्पतालको अंकोलोजी वार्डको बेडमा क्यान्सरका एक बिरामी किमोथेरापीका लागि तयारी अवस्थामा थिए । स्वास्थ्य बिमाको कार्ड भएकाले उपचारमा समस्या नहुने विश्वाससहित उनी अस्पताल पुगेका थिए । चिकित्सकले औषधि लिन पर्चामा लेखिदिए । तर, फार्मेसीमा औषधि लिन जाँदा ...