काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले संख्या सय समस्या समाधानसम्बन्धी विधेयक चालु आर्थिक वर्षभित्रै पारित हुने अवस्था बनेको बताएका छन् ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद सिता गुरुङको नेतृत्वमा संघका अध्यक्ष गुरुङसहित पूर्वअध्यक्ष तिलकबहादुर रानाभाट तथा ...