आमाको वंशलाई आंशिक रूपमा स्वीकार गर्दै संसदीय विषयगत समितिबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पास भएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट आइतबार सर्वसम्मत रूपमा पास भएको विधेयकले आमाको नाम र ठेगानाबाट मात्रै समेत नागरिकता जारी हुन सक्ने बाटो ...