काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता मंसिर १ देखि २७ गतेसम्म हुन लागेको जानकारी दिएको हो ।
एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ । पहिलो संस्करणको प्रतियोगिता ...