काठमाडौं : काठमाडौंको बीच भागमा रहेको एउटा चौरलाई सामान्य अर्थमा ‘खुलामञ्च’ भन्न सकिन्छ । तर नेपाली राजनीतिक इतिहासमा यसको अर्थ एउटा चौरभन्दा धेरै ठुलो छ । यो त्यस्तो सार्वजनिक ठाउँ हो, जहाँ राजनीतिक आकांक्षा, असहमति, आन्दोलन र उत्सवहरू एकपछि अर्को ...