काठमाडौं : सरकारले विपद्मा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले घाइतको निःशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
बैठकले अविरल वर्षाले अवरुद्ध भएका सडकहरु तत्काल ...