२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

लुम्बिनी पुगे प्रधानमन्त्री ओली

Nada
२०८१ मंसिर १४ गते १२:४८
Shares
लुम्बिनी पुगे प्रधानमन्त्री ओली

काठमाडौँ : लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् ।

ncell

मुख्यमन्त्री चेतनारायण आचार्यलेले प्रधानमन्त्रीलाई भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा स्वागत गरेका छन् । प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेल लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुने लुम्बिनी गएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री विद्या भट्टराई सहभागी हुँदै छन् । विश्वविद्यालयमा आज २८९ जना विद्यार्थी लाई दीक्षित हुँदैछन् ।

ताजा खबर

सम्बन्धित खबर