२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

Nada
२०८१ मंसिर १८ गते ११:२८
Shares
सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

काठमाडौंः सुनको मूल्य प्रतितोला एक हजारले  बढेको छ । सोमबार प्रतितोला एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

ncell

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ४५ कायम भएको छ ।

ताजा खबर

सम्बन्धित खबर