काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ‘ईपीएल’ टी ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका अनुसार उदघाटन खेलमा साविक विजेता ललितपुर पेट्रियट्स र पोखरा राइनोजबीच चैत्र एक गते प्रतिस्पर्धा हुने भएको छ ।
उदघाटन खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुनेछ । फाइनल खेल भने चैत १५ गते हुनेछ । प्रतियोगितामा छ वटा फ्रेन्चाइज टिमको सहभागिता छ ।
साविक विजेता ललितपुरसंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा सहभागिता जनाउदैछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies